दरिद्र

ना. [सं.]

  1. निर्धन; कङ्गाल; गरिब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)