दरिद्रता

ना.

  1. दरिद्र हुनाको भाव वा अवस्था; निर्धनता; गरिबी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)