दरिद्र नारायण

ना.

  1. दरिद्र वा भिखारीका रूपमा रहने वा मानिने नारायण; भिक्षुकरूपका ईश्वर।
  2. दरिद्र; निर्धन; हरितन्नम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)