दरिया
ना. [फा.]
- नदी; खोला।
- समुद्र; सागर।
- समुद्रका किनारतिर हुने, जोगीसन्न्यासीहरूले भिक्षापात्र बनाउने, साह्रो ठुलो नरिवल; दरिवल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)