दरिया बुढी

ना.

  1. नदीनालाका किनारमा बाढीले फ्याँकेको काठपात, मुढा आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)