दरिवल

ना. [दरिया+नरिवल]

  1. समुद्रतटमा हुने, जटाभित्र र फलबाहिरको खप्पर साह्रो र ठुलो हुने, बट्टा आदि बनाइने र योगीहरूले भिक्षापात्रका रूपमा प्रयोग गर्ने नरिवल; दरिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)