दरिलो

वि. [दरो+इलो]

  1. दरो भएको; दह्रिलो।
  2. टिकाउ; खपाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)