दर्जन

ना. [अङ्. डजन]

  1. कुनै बाह्रवटा वस्तुको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)