दर्जन

ना. [सं. तर्जन]

  1. बाघ हिँड्ने बाटो पैल्याएर मार्नका लागि दायाँबायाँतिर सोझ्याएर राखिने, भरुवा बन्दुक आदि हतियार; बाघ मार्नका निम्ति थापिने खोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)