दर्जा

ना. [अ. दर्ज]

  1. एकभन्दा अर्को निम्न वा उच्च गुणका आधारको कोटि; स्तर; श्रेणी; कक्षा।
  2. सरकारी वा गैरसरकारी कर्मचारीहरूको पद; ओहदा; तह।
  3. सेवा, कार्य आदिका निम्ति दिइने मान; पदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)