दर्ताकिताब

ना.

  1. आएका चिठीपत्र आदि मिति, पठाउनेको नाम, ठेगानासमेत खोलेर दर्ता गरिने किताब।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)