दर्तापुर्जा
ना.
- कार्यालयमा आएका कागतपत्र, मालसामान आदि दर्ता भएपछि प्रमाणस्वरूप दिइने पुर्जा; दर्ता भएको जनाउने पुर्जा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)