दर्नु

स.क्रि.

  1. स्याहास्रेस्तामा देखियोस् भन्ने हेतुले दर्ता गर्नु; स्रेस्तामा चढाउनु।
  2. यो यस्तै र यही हो भन्ने कुराको किटान गर्नु; टाँक्नु; नम्बर लगाउनु।
  3. नियुक्ति गर्नु; तोक्नु; ठेक्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)