दर
ना.
- तिजका अघिल्ला रात स्त्रीहरूले खाने, दह्रिलो विशेष भोजन (दर खानु, दर खाने आदि)।
- आड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)