दर्श
ना. [सं.]
- अवलोकन; दर्शन।
- दृश्य।
- अमावस्या ; औँसी।
- औँसीका दिन अग्निहोत्रीहरूद्वारा गरिने यज्ञकार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)