दर्शक

वि. [सं.]

  1. दर्शन गर्ने; देख्ने; हेर्ने।
  2. निरीक्षण गर्ने; निरीक्षक; द्रष्टा।
  3. कुनै खेल, तमासा, चटक आदि हेर्ने; तमासे; रमिते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)