दर्शश्राद्ध

ना. [सं.]

  1. औँसीका दिन गरिने पितृकार्य; अमावस्याका दिनको श्राद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)