दर्शित
वि. [सं.]
- प्रकाशमा ल्याउने हेतुले देखाइएको; दर्साइएको।
- प्रकट गरिएको; प्रदर्शनमा ल्याइएको; प्रदर्शित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)