दलाल

ना. [अ. दल्लाल]

  1. कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बिचमा कुरा मिलाई नाफा खाने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)