दलाली

ना. [अ. दल्लाली]

  1. दलालको काम वा पेसा।
  2. दलालको काम गरेवापत पाउने नाफा।
  3. दलालले पाउने वा लिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)