दलाली दस्तुर

ना.

  1. प्रतिशतका हिसाबमा वा अन्य कुनै प्रकारले दलालले पाउने पारिश्रमिक; दलालले पाउने ज्याला वा रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)