दलिनुक.क्रि. [दल्+इ+नु]दल्ने काम गरिनु; दाल पारिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)दलिन गन्नु दलिल