दलिल
ना. [अ. दलील]
- आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क वा युक्ति।
- वादविवाद; तर्कवितर्क; छलफल; बहस।
- विचार; सोच।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ. दलील]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)