दश

ना. [सं. दश]

  1. नौभन्दा पछि आउने सङ्ख्या; १० को अङ्क; सयको दसौँ भाग।
  2. नौभन्दा पछिल्लो सङ्ख्याको; नौ र एक जोड्दा हुने अङ्कको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)