दशक

ना.

  1. दश दश वर्षको समूह।
  2. कुनै पनि दशवटा वस्तुको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)