दशग्रीव

ना.

  1. दशवटा टाउका भएको, रामायणको प्रतिनायक पात्र; दशकन्धर; रावण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)