दशगात्र

ना.

  1. मृतकको उद्धारका निम्ति मरेका दिनदेखि दश दिनसम्म गरिने मृतकसम्बन्धी कर्म; प्रेतकर्म।
  2. मरेका दिनदेखि दसौँ दिनसम्म ढिकुरामा दिइएका पिण्डद्वारा बन्ने शिर, आँखा, कान, नाक आदि कल्पना गरिएका शरीरका दश अङ्ग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)