दशमलव
ना. [सं.]
- कुनै एकाइको दसौँ, सयौँ आदिका बिचको कुनै अंश सूचित गर्नाका निम्ति त्यसको पहिले लगाइने कुनै गणितीय बिन्दु (.६=६/१० भाग, .०६=६/१०० भाग इ.)।
- सो चिह्न लगाएर सूचित गरिने सङ्ख्या।
- दश वा दशले विभाजित हुने हर भएको भिन्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)