दशमहाविद्या
ना. [सं.]
- तन्त्रशास्त्रमा उल्लिखित दश देवी; तन्त्रसाधना गर्दा आराधना गरिने दशवटी देवी (काली, तारा, षोडशी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातङ्गी र कमलात्मिका )।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)