दशमिक

वि. [सं.]

  1. दशमलव अर्थात् दशमांशसित सम्बन्ध भएको।
  2. दशले भाग लाग्ने वस्तु वा क्रियासित सम्बन्ध भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)