दशरथ

ना. [सं.]

  1. अयोध्याका एक प्रसिद्ध सूर्यवंशी राजा; राम, लक्ष्मण, भरत र शत्रुघ्नका पिता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)