दशरूपक

ना. [सं.]

  1. नाटकलाई दश भेदमा वर्गीकरण गरी तिनको लक्षणसमेत बताइएको, संस्कृत साहित्यमा चर्चित, धनञ्जयकृत काव्यशास्त्र।
  2. रूपकका दश भेद (नाटक, प्रकरण, भाग, व्यायोग, समवकार, डिम, ईहामृग, अङ्क, वीथि र प्रहसन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)