दशाङ्ग

ना. [सं.]

  1. मह, ठुलो खालको मोथे, घिउ, चन्दन, गोकुलधूप, अगरु, शिलाजित, सखर, शालधूप र पहेँलो सर्स्युँ गरी दश प्रकारका सुगन्धित द्रव्य मिलाएर बनेको धूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)