दशाह

ना. [सं.]

  1. दश दिनको अवधि; दश दिन।
  2. मृतकका उद्धारको उद्देश्यले मृत्युको दसौँ दिनमा गरिने संस्कार कार्य।
  3. मृतसूतकको दसौँ दिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)