दशाहा/दसाहा

ना.

  1. मरेका दिनदेखि दसौँ दिनसम्म जुठो बार्नुपर्ने नातेदार व्यक्ति; जुठो सूतक लाग्ने बन्धुवर्ग।
  2. दश दिनसम्म जुठो लाग्ने (दाजुभाइ); दशदिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)