दसाङ

वि. [सं. दशगुणन]

  1. अङ्कको पहाडा वा दुनोट अध्ययन गर्दा दसौँ दोबरलाई बुझाउने; दश दोबरको (पाँच दसाङ पचास, दश दसाङ सय इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)