दसी
ना. [सं. दर्शित]
- प्रमाणस्वरूप अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका मालसामान; सबुद प्रमाणका लागि ग्राह्य वस्तु।
- सबुद; प्रमाण।
- साक्षी; गवाह।
- चिह्न; निसान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. दर्शित]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)