दसोबिसो

ना. [दश+बिस]

  1. डन्डीबियोको खेलमा एक डन्डीको नापलाई दश र बिसको आधार मानी खेलिने खेल वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)