दसौँ
वि. [सं. दशम]
- गन्दै जाँदा दश सङ्ख्यामा पर्ने; दश अङ्कको; दशम (क्रम, स्थान, स्तर इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. दशम]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)