दस्त

ना. [फा.]

  1. पेटको गडबडीले हुने पातलो दिसा; पखाला।
  2. हस्त; हात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)