दस्तकार

ना. [फा. दस्त+सं. कार]

  1. हातैले ससाना चिजबिज बनाउने कालिगड; शिल्पी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)