दस्तकारी
ना.
- हातले तयार गरिएको कलापूर्ण वस्तु; हातकै कालिगडीबाट बनाइने कलात्मक चिज।
- हातले कलापूर्ण चिजबिज तयार गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)