दस्यु
ना. [सं.]
- चोरी गर्ने व्यक्ति; चोर; डाँकू; लुटेरा। २ राक्षस; असुर। ३. एक प्राचीन अनार्य जाति। ४. दुष्ट; खल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)