दह

ना. [सं. ह्रद]

  1. पानी गहिरिएर बनेको नदीको भाग; आहाल; पानी जमेको खाडी।
  2. कुण्ड; पोखरी; तलाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)