दहिले ठेलो

ना.

  1. दहिलाको तलतिर चौकोस अड्याउन तेर्स्याएर राखिएको मोटो काठ; दहिलाको ठेलो; सँघारठेलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)