दहिलो

ना. [सं. देहली]

  1. खोल्न र बन्द गर्न मिल्ने हिसाबले खापा लगाइएको घरको खण्ड; द्वार; ढोका; दैलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)