दहीचामले

ना.

  1. दहीदँगालो।
  2. दही र चामलजस्तो; दही र चामल मिसिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)