दही

ना. [सं. दधि]

  1. दुध जमाएर बनाएको खाद्य वस्तु; पञ्चगव्य (दुध, दही, घिउ, गहुँत र गोबर) मध्ये एक पदार्थ; दधि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)