दहीठेको

ना.

  1. विवाहमा जन्तीका साथ दुलाहातर्फबाट लगिने दहीको ठेकी; कागेठेकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)