दहीदँगालो/दङालो

ना.

  1. धुर्सुलको जत्रो बोट हुने, बाटुला पात हुने, झुप्पैझुप्पा फुल्ने र दही जस्तै सेता दाना हुने, रसिलो तर बेस्वादिलो फल; दहीचामले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)